सूचना ! सूचना !! सूचना !!! असोज ९ गते देखि ११ गते सम्म भारी वर्षाको सम्भावना रहेकाले धनगढी उप-महानगरपालिका क्षेत्रका नदी तथा खोलानालामा पानीको सतह बढ्न सक्नेछ। "नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सबैलाई सतर्क र सुरक्षित रहन अनुरोध छ।"