FAQs Complain Problems

प्रमुख सूचना::

नगरपालिका शाखाहरु

धनगढी उप-महानगरपालिकाले आफ्ना नगरवासीलाई सरल र सुलभ तवरबाट आफ्ना सेवा प्रदान गर्न निम्न शाखाहरु निर्माण गरेको छ । यी शाखा निर्माणको मुख्य उद्देश्य जनताहरुले यस उप-महानगरपालिकाबाट प्राप्त गर्ने सेवालाई अझै प्रभावकारी बनाउनु रहेको छ ।

धनगढी उप-महानगरपालिका भित्र रहेका शाखाहरु निम्न प्रकारका छन् ।

१. प्रशासन शाखा

२. लेखा तथा राजश्व शाखा

३. सूचना शाखा

४. भौतिक निर्माण तथा योजना शाखा

५. घर नक्शा शाखा

६. सम्पती कर शाखा

७. पन्जिकरण शाखा

८. जिन्सी शाखा

९. दमकल शाखा