FAQs Complain Problems

प्रमुख सूचना::

ई-रिक्सा दर्ता प्रक्रिया बन्द गरिएको सम्बन्धी सूचना

यस धनगढी उप-महानगरपालिका नगरकार्यपालिकाको कार्यालय द्वारा अब उप्रान्त अर्को सूचना जारि नभएसम्मका लागि ई-रिक्सा दर्ता प्रक्रिया बन्द भएको व्यहोरा सम्पूर्ण ई-रिक्सा व्यापारी, खरिदकर्ता तथा सरोकारवालाहरुलाई जानकारी गराईन्छ |