Submitted on: Tue, 04/17/2018 - 13:49
Submitted on: Sun, 04/15/2018 - 10:33
यहि मिति २०७५ साल वैशाख १ गतेदेखि जेष्ठ ३१ गतेसम्म धनगढी उपमहानगरपालिका लगायत कैलाली जिल्लाका स्थानीय तहका प्रत्येक वार्डमा संचालित सवै उद्योग, व्यापार व्यवसाय, शैक्षिक प्रतिष्ठान, स्वास्थ्य संस्था, वित्तीय संस्था लगायत अन्य विभिन्न प्रकारका संघसंस्था तथा आर्थिक एकाइ(प्रतिष्ठान)हरुमा गणकहरु आउँद
Submitted on: Wed, 04/04/2018 - 13:20
धनगढी उप-महानगरपालिकाको दोस्रो नगर सभा बाट देहाय बमोजिमको विधेयकहरु पारित गर्नुपर्ने भएकोले उक्त विधेयकहरु उपर राय, सल्लाह, सुझाव प्रदान गर्न इच्छुक राजनैतिक दल, सामाजिक संघ संस्था, निजि क्षेत्र, आम संचार लगायत सम्पूर्ण नगरवासी सर्वसाधारणको जानकारीका निम्ति यो सूचना प्रकासित गरिएको छ | उल्लेखित व
Submitted on: Thu, 02/22/2018 - 10:56
यहि मिति २०७४/११/१२, १३ र १४ गते हात्तीपाईले रोगेको औषधि खुवाउने अभियान संचालन भैरहेको हुँदा सम्पूर्ण २ बर्ष भन्दा माथिका नगरबासीहरुले आ-आफ्नो नजिकको केन्द्रमा गई हात्तीपाईले रोगको औषधि सेवन गर्न अनुरोध गरिन्छ |
Submitted on: Tue, 01/16/2018 - 14:49
यस धनगढी उप-महानगरपालिका नगरकार्यपालिकाको कार्यालय द्वारा अब उप्रान्त अर्को सूचना जारि नभएसम्मका लागि ई-रिक्सा दर्ता प्रक्रिया बन्द भएको व्यहोरा सम्पूर्ण ई-रिक्सा व्यापारी, खरिदकर्ता तथा सरोकारवालाहरुलाई जानकारी गराईन्छ |