FAQs Complain Problems

व्यक्तिगत घटना दर्ता

अनलाईन घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाई सराई तथा सम्बन्ध विच्छेद)

कुनै व्यक्तिले घरमै बसेर पनि सूचना फारम भर्न सक्छ, सो को लागि यहाँ क्लिक गर्नुहोस | पेज खुलेपछि "घटना दर्ताको लागि यहाँ थिच्नुहोस् (Click here to register)"मा क्लिक गर्नुहोस् र फारम भर्नुहोस्। 

घटना दर्ताको फारम हेर्नको लागि तल दिईएको डकुमेन्टमा क्लिक गर्नुहोस |