FAQs Complain Problems

विज्ञ सल्लाह सुझाव दिने सम्बन्धी सुचना

धनगढी उप-महानगरपालिकाको समग्र विकासका लागि विज्ञ सल्लाह तथा मार्ग-दर्शन सम्भव हुने अग्रज एवं विशेषज्ञ महानुभावहरुको नामावली तयार भैरहेको हुँदा यस कार्यका लागि सुझाव सल्लाह सहितको नामावली उपलब्ध गराउन हुन अनुरोध छ | धनगढी संग प्रतक्ष्य वा अप्रतक्ष्य सम्बन्ध रही देश वा विदेशमा रहनुभएका विकास प्रेमी जो सुकैले सुझाव र सल्लाह दिन सक्नुहुनेछ |