प्रमुख सूचना::
श्री नवदुर्गा आधारभूत विद्यालय, धनगढी-१२, जनकवस्ती, कैलालीमा रिक्त रहेको प्राथमिक तहको शिक्षक सरुवा सम्बन्धी विद्यालयबाट प्रमाणित अभिलेख सार्वजनिक गरिएको छ कसैको दाबी बिरोध भएमा रितपूर्वक दाबी गर्नहुन अनुरोध छ ।



कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुले आवेदन फाराम भरि बुझाउने सम्बन्धी अत्यन्त जरुरि सूचना


यस उप-महानगरपालिकाको आन्तरिक श्रोतबाट पारिश्रमिक पाउने गरी सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुको मासिक शिक्षक बैठक तथा प्रस्तुतीकरण सम्बन्धमा

श्री शिवगंगा आधारभूत विद्यालय, धनगढी १५, उर्मा, कैलालीमा रिक्त रहेको प्राथमिक तहको शिक्षक पदमा सरुवा सम्बन्धी सूचना
