FAQs Complain Problems

प्रमुख सूचना::

News & Events/समाचार

सामाजिक सुरक्षा भत्ता सम्बन्धी सार्वजनिक सूचना

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण रुजु गर्ने सम्बन्धमा

वातावरण अधिकृतको अन्तर्वार्ता सम्बन्धि सूचना

मित्ति २०७५/०३/१३ गतेको सूचना अनुसार विज्ञापन नं. १३/२०७४/०७५ को पद वातावरण अधिकृत स्तर छैठौ संख्या १ मा पर्न आएका दरखास्त बमोजिमका उम्मेदवारलाइ मिति २०७५/०४/२८ गते दिउसो ४ बजेको समयमा अन्तर्वार्ता हुने भएकोले सम्बन्धित सबैलाइ जानकारी गराईन्छ |

मसलन्द लगायत कार्यालयका अन्य सामानको दर रेट पेश गर्ने सम्बन्धि सूचना

पेश्की तथा बेरुजु रकम फर्छ्यौट गर्न सहयोग गर्ने

राजश्व रकम जम्मा गर्ने सम्बन्धि सूचना

सामुदायिक विद्यालयहरुलाई सूचना

वृक्षारोपण गर्ने सम्बन्धि सूचना

श्री सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु

उपरोक्त सम्बन्धमा मिति २०७५/४/११ गते गुरुपूर्णिमाको दिन सबै सामुदायिक र संस्थागत विद्यालयहरुले आ-आफ्नो विद्यालयको प्रांगणमा वृक्षारोपण गरि वातावरण सुन्दर हरियाली बनाउन सम्बन्धित सबैलाइ यो सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ |

नगर प्रमुख

व्यवसाय कर बुझाउने सम्बन्धि सूचना

विपद व्यवास्थापन सम्बन्धी सरोकारवालाहरु संग छलफल कार्यक्रम

Pages