FAQs Complain Problems

प्रमुख सूचना::

यस धनगढी उप-महानगरपालिका वडा नं १ देखी १९ सम्मका मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई उपचार खर्च वितरणको विवरण

चा.लु. आ.व. २०८१/०८२ को मंसिर देखी फागुन सम्म दोश्रो चौमासिकमा "मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार बाफत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८" मा व्यवस्था भए बमोजिम यस धनगढी उप-महानगरपालिका वडा नं १ देखी १९ सम्मका उपचार खर्च प्राप्त गरेका लाभग्राहीहरुको विवरण